काठमाडौं। योगदानकर्ताबाट संकलित रकममा सञ्चालन हुँदै आएको सामाजिक सुरक्षा कोषले आफ्ना कर्मचारीका विलासी खर्चमा गर्दै आएको मनपरीका कारण विवादमा तानिएको छ। यसै सन्दर्भमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले नै योगदानकर्ताकै रकममा वार्षिक करोडौं रुपैयाँको भार पार्ने गरी भवन भाडा लिएको खुलासा भएको छ। जसका कारण कोषका योगदानकर्ताको योगदानको रकम संकटम परेको छ। त्यस्तै बि. सं…