काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले असोज २९ गते संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिकाबीचको आपसी व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफलगर्नुका साथै नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम (एटीटीपी) को म्याद थप गर्न आग्रह गरेका छन्।…