Logo

थाइ एयर एसियाले फेरि भैरहवामा नियमित उडान गर्ने

काठमाडाैं । थाइ एयर एसियाले असोज ३० (अक्टोबर १६)देखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकक–भैरहवा–बैंकक रुटमा नियमित उडान थाल्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएसँगै एयरलाइन्सले सातामा दुई उडान गर्ने तयारी गरेको हो । यसअघि नियमित उडान थालेको थाइले केही समयपछि उडान रोकेको थियो । जाडोयाममा भिजिबिलिटी कम हुने समस्याका कारण भैरहवाबाट उडान गर्ने…