काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । तुइन खोलानजिक झरेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । लामो समयपछि पहिरो हटाएर सुचारु गरिएको सडकमा पुनः पहिरो गएको हो । “सवारीचालकले सवारीसाधन अव्यवस्थित तवरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या…