Logo

संविधान दिवसमा चुपचाप बालेन !

आज देशभर संविधान दिवस (राष्ट्रिय दिवस) देशभर मनाइँदै छ। लोकतन्त्र प्राप्तिका लागि नेपाली जनताले गरेको सात दशक लामो संघर्ष र बलिदानको जगमा निर्माण भएको नेपालको संविधान २०७२ असोज ३ गते अर्थात् आजकै दिन जारी भएको थियो। यही संविधानले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न मदत गरेको छ भने, २०६२÷६३ को जनआन्दोलनका उपलब्धिका रूपमा प्राप्त समावेशी…