काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेयर धितो कर्जा बढेको छ । एकै महिना करिब ४ अर्ब हाराहारीमा यस्तो कर्जा प्रवाह भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको नयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो महिनाको तुलनामा…