Logo

लाभांश प्रस्ताव पारित गर्न कामना सेवा विकास बैंकले बोलायो साधारणसभा

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । बैंकको भदौँ ३१ गते बसेको सञ्चालक समितिको बैठक अनुसार असोज २४ गते लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौमा बस्ने गरी सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले…