Logo

जेन–जी आन्दोलनमा शहादत प्राप्त गरेकाहरुको सम्झनामा शोक दिवस मनाईयो

काठमाडौं । यही भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाईएको छ । माइतीघरमा आज विभिन्न ब्यानरमा शोक दिवस मनाईएको छ । आन्दोलनमा शहादत प्राप्त गरेकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । भदौ २३ गतेको प्रदर्शनमा सरकारको दमनको कारण १९ जना युवाले ज्यान गुमाएका थिए । भदौ २४ गतेको…