Logo

मन्त्रीहरूको शपथग्रहणमा सभामुख र उपसभामुख अनुपस्थित

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार सम्पन्न तीन मन्त्रीहरूको शपथग्रहण समारोहमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना अनुपस्थित भएका छन् । निर्वाचन घोषणा भइसकेकाले उनीहरूको पद कायम भए पनि सार्वजनिक कार्यक्रममा उनीहरू देखिएनन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई शपथ गराएका थिए । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र…