Logo

अर्थ

युनिभर्सल पावरको लाभांश घोषणा



काठमाडाैं । युनिभर्सल पावर कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०‍.४७३७ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको लाभांश प्रस्ताव साधारण सभाबाट स्वीकृत हुन बाँकी छ । कम्पनीले एक सय प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १२:४६   :  बजे

333
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।