Logo

जेनजी आन्दोलन: मृत्यु हुनेको संख्या ३४ पुग्यो, १,३६८ घाइते

काठमाडौं । देशभर चलिरहेको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएका नागरिकको संख्या ३४ पुगेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका अस्पतालमा हालसम्म १ हजार ३६८ जना घाइते उपचाररत छन्। तीमध्ये ३२१ जना अझै अस्पतालमा भर्ना…