Logo

सयपत्री हाइड्रोले पाएन शतप्रतिशत हकप्रद निष्कासनको अनुमति, १ः०.७४ अनुपातमा जारी हुने

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गर्ने भनेको हकप्रद सेयर अनुपात संशोधन गरेको छ । कम्पनीले असार २१ मा सम्पन्न वार्षिक साधारणसभाबाट चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय पारित गरेको थियो । र अनुमतिका लागि विद्युत् नियमन आयोगमा निवेदन दिएको थियो । तर, आयोगले भदौ २० गते कम्पनीलाई १ः०.७४ अनुपातमा हकप्रद…