Logo

सेयर बजारमा गिरावट, ४ अर्ब ४० करोडकाे काराेबार

काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ४० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ…