Logo

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन्

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय हुने बनाएका छन् । उनले सामाजिक सञ्जाल तथा अनलाइन सूचीकृत हुनुपर्ने बनाएका छन् । रिमालले सामाजिक सञ्जाल फेसबुकबाटै यस्तो जानकारी दिएका हुन् । रिमालले सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु, स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश…