काठमाडौं । नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । कम्पनीले नजिकँदै गरेका दशैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । साथै, १ वर्षको सवारी बीमा, ६ वर्षको लागि निःशुल्क पीएमएस…