काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा (एनआइएमबी) बैंकले ग्राहकहरूका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन् । बैंकले हालको लागि गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरेको छ, जुन भदौ महिनाको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थपेर निर्धारण गरिएको हो । दसैं,…