Logo

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा औद्योगिक क्षेत्रको निरीक्षण

सप्तरी। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको मंगलबार अवलोकन तथा निरीक्षण गरेका छन् । जिल्लाको राजविराज नगरपालिका–९ स्थित मलेठ र रुपनी गाउँपालिकाको सिमानामा रहेको औद्योगिक क्षेत्रको अवलोकन गर्दै उनले त्यसको अवस्थाबारे जानकारी लिए । विसं २०४४ मा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल १२ वटा उद्योग सञ्चालनमा रहेका छन् भने थप उद्योग…