Logo

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ मात्रै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार…