काठमाडाैं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाउँदै, अदालतबाट दोषी ठहर भइसकेको व्यक्तिलाई राजनीतिक दलले निर्दोष सावित गर्न खोज्नु आपत्तिजनक भएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शर्माले उनीसँगै मुछिएका अरु सबै दोषी तर उनी निर्दाेष भन्न नमिल्ने उल्लेख गरे । उनले जिल्ला,…