Logo

जुलाईमा ३६,७१७ इभी डेलिभरी गर्दै एक्सपेङले बनायो नयाँ रेकर्ड

काठमाडौं । ग्लोबल इलेक्ट्रिक इभी ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै सबैभन्दा बढी मासिक डेलिभरी ३६,७१७ युनिट पूरा गरेको घोषणा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २२९ प्रतिशतको बृद्धि हो । एक्सपेङलाई अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पुर्‍याएको छ, जसले नेपाली उपभोक्तालाई पनि अझ विश्वास दिलाएको छ । एक्सपेङ एक टेस्टेड, ट्रष्टेड र हाई…