काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको आईपीओ बाँडफाँटपछि अब लघुवित्तले दोस्रो चरणमा आम लगानीकर्ताका लागि सेयर निष्काशन गर्न लागेको हो । लघुवित्तले यसमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता सेयर…