काठमाडाैं । मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गतको मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा गरिएको छ ।
योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।
उक्त बैठकले योजनाका इकाईधनीहरुलाई ३.८० प्रतिशत (करसहित) नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया