Logo

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले बालविवाह अन्त्य र श्रम आप्रवासन सम्बन्धी राष्ट्रिय रणनीति स्वीकृत गर्नुका साथै आवश्यक सेवामा हड्ताल गर्न नपाइने जस्ता महत्त्वपूर्ण निर्णयहरू गरेको छ । आइतबार बसेको मन्त्रिपरिषाद् बैठक उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मन्त्रिपरिषद्ले 'बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति…