काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकले एक महिनाकाे समय तोकेर केही ‘टिओर’ सहित बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन गरेको हो । राष्ट्र बैंकको २१ जेठमा बसेको सञ्चालक समिति बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म समितिका संयोजक र सदस्यलाई चिठी…