काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब ईमिरेटस (युएइ) जाने कामदारका लागि १ हजार दिराम भन्दा कम तलब सुविधा भए माग पत्र प्रमाणिकरण नहुने बताएका छन् । बिहीवार मन्त्री भण्डारीले युएई जाने श्रमिकको न्यूनतम तलब निर्धारिण गर्ने निर्णय गरेका हुन । उनले अब युएइ जाने कामदारहरुको न्युन्तम तलब सुविधा १ हजार…