Logo

इमामीद्वारा नेपालमा ‘नवरत्न बिट मसाज २०२५’ अभियान सुरु

काठमाडौं । भारतको पर्सनल केयर तथा आयुर्वेदिक वेलनेस कम्पनी इमामी लिमिटेडले ‘नवरत्न बिट मसाज २०२५’ सुरु गरेको छ । ११ जेठदेखि सुरु यो अभियान आगामी १७ साउनसम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ । यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिम नेपालका २४ जिल्ला ओगट्ने छ । यस अभियान अन्तर्गत…