Logo

कार्यपालिका बैठकको माग गर्दै उपमेयरको नेतृत्वमा बालेनलाई सबै कार्यपालिका सदस्यको पत्र

काठमाडौं । उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्। उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन्। पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख छ ।