Logo

प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका–२, आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट प्रदान गर्ने उद्देश्यले व्यवसायिक साझेदारी सम्झौता भएको छ । सोमबार एक औपचारिक कार्यक्रमबीच होटलका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक…