काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय राइड सेरिङ एप याङ्गो बीच ऐतिहासिक सहकार्य भएको छ। यस सहकार्यमार्फत याङ्गो एप अब नेपाली प्रयोगकर्ताले पनि सहज रूपमा उपयोग गर्न सक्ने भएका छन्। याङ्गो हाल विश्वका ३० भन्दा बढी मुलुकहरूमा सफलतापूर्वक संचालनमा छ र अब नेपालमा ट्याक्सीमाण्डू को आधिकारिक स्थानीय साझेदारको…