काठमाडौं । नेपालमा प्रोटोन गाडीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो विद्युतीय सवारी ‘प्रोटोन ई–मास७’ का लागि नयाँ फाइनान्स योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत अब ग्राहकले मात्रै ६० मिनेटभित्र फाइनान्स स्वीकृति पाउन सक्नेछन् र केवल ४.९९ प्रतिशत ब्याजदरमा सवारीसाधन किन्न सक्नेछन् । यो अभ्यास नेपालकै अटोमोबाइल क्षेत्रमा पहिलो पटक भएको कम्पनीले जनाएको…