Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, ९ अर्ब ६३ करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएकाे छ । नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ । आज ९ अर्ब ६३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै युनिभर्सल पावरको सेयर कारोबार…