काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा कम्पनी १ अर्ब ३९ करोड रुपैयाँ घाटामा थियो । विद्युत बिक्रीबाट हुने आम्दानी ६ अर्ब ५३ करोडबाट घटेर ४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । २१ अर्ब १८ करोड…