काठमाडौं । नेपाल शिक्षक महासङ्घले प्रतिनिधिसभामा छलफलको चरणमा रहेको विद्यालय शिक्षा विधेयकप्रति आशङ्का जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले ३५ दिन लगाएर विधेयकमा दफावार छलफल गरेको छ । उक्त विधेयकको…