Logo

पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएपछि प्रहरीले सोधपुछका लागि डा.बबी सिंहलाई बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा.बबी सिंह यादवको पेस्तोल बोकेर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रहरीले त्यसबारे छानविन सुरु गरेको छ । जसपा नेपालकी केन्द्रिय सदस्य डा. सिंहले डान्स गर्दै पेस्तोल पड्काएको भिडियो भाइरल भएकाे हाे । त्यसबारे छानबिन गर्न डा. सिंहलाई बोलाएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।…