काठमाडौं । सांग्रिला मोटर्सले आगामी नाइमा मोबिलिटी सोमा लिपमोटर बी१० सार्वजनिक गर्ने घोषणा गरेको छ । लिप मोटर बी१०ले नेपालको इलेक्ट्रिक मोबिलिटीको भविष्यमा नयाँ परिवर्तन ल्याउने आयातकर्ता सांग्रिला मोटर्सको आकंलन छ । बी१० २१औँ सांघाई अन्तर्राष्ट्रिय अटोमोबाइल उद्योग प्रदर्शनी–‘अटो सांघाई २०२५’मा अन्तर्राष्ट्रिय रूपमा डेब्यू गरेको गरेको हो । यो गाडी अब विश्व बजारमा प्रवेश गर्न…