काठमाडौं । एनएमबि बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ । बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा वैशाख ११ गते निवेदन दिँदै ऋणपत्र ल्याउन अनुमति मागेको हो । बैंकले एनएमबि पावर बोन्ड–१ नामक ऋणपत्र ल्याउन लागेको हो । सेबोनले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी…