काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ । आजका लागि मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ थियो । चाँदी भने स्थिर छ । प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा…