Logo

सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्न पहल गछौँ: महामन्त्री शर्मा

काठमाडाैं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गैरआवासीय नेपाली संघमा पछिल्लो समय देखा परेको विवाद समाधानका लागि सर्वपक्षीय छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग बिहिबार साँझ भएको भेटमा पार्टी सभापति शेरबहादुर देउवासँग एनआरएनए समेतका प्रतिनिधि राखेर सर्वपक्षीय छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने बताए…