काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा १०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुन ताेलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार रुपैयाँ कायम थियो ।




















प्रतिक्रिया