Logo

माछापुच्छ्रे बैंकका ग्राहकलाई हिल्टन होटलमा १० प्रतिशतसम्मको छुट

काठमाडाैं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले जगदम्बा हस्पिटालिटि ग्रुप लिमिटेड , डिबिए हिल्टन होटल काठमाडाैंसँग साझेदारी गरेको छ । यस सहकार्य अन्तर्गत माछापुच्छ्रे बैंकका खातावाला ग्राहकहरु, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरू, निओन कार्डवाहक ग्राहकहरु, स्मार्ट युजरहरु र माछापुच्छ्रे बैंकका कर्मचारीहरुलाई हिल्टन होटलका विभिन्न सेवा सुविधामा बढिमा १० प्रतिशतसम्मको विशेष छुटको…