काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विदेशी विनिमय सञ्चिति १८ प्रतिशत बढेको छ । गत फागुनसम्म विदेशी विनियमय सञ्चिति बढेर २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति १३.१ प्रतिशत…