Logo

नेपालमा प्रजातन्त्रविरुद्ध हिन्दू राजतन्त्रको लडाइ

काठमाडाैं । पछिल्लो समय नेपालमा पुनः व्यवस्था परिवर्तनको बहस सुरु भएको छ । सामाजिक सञ्जाल र घरघरमा राजतन्त्र आउनैपर्छ, आउनु नै हुँदैन र छिमेकी मुलुकले जस्तो परिस्थिति निर्धारण गर्छ, सोहीअनुसार हुन्छ भन्नेजस्ता विभिन्न अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् । नेपालमा फेरि एकपटक राजनीतिक उथलपुथल बढेको छ। यसपटकको लडाइ राजनीतिक दलहरू बीचको होइन, राजतन्त्र र लोकतन्त्र…