Logo

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ः१५ बजेससम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले एक बजे सूचना टासेर १ः१५ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । ‘मा। सदस्यहरु, ०८१।१२।१५ गतेको प्रतिनिधि सभाको बैठक विशेष कारण आजै दिनको १ः१५ बजे बस्ने गरी सम्माननीय सभामुखबाट निर्धारण भएको व्यहोरा अनुरोध…