Logo

जब मोदी कुलमानका पक्षमा खुले…

हिजो (सोमबार) साझ बसेको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयले संसद्को सार्वजनिक लेखा समितिमा चर्काचर्की भएको छ । नेकपा माओवादी सांसद अमनलाल मोदीले उक्त विषयमा सुरुमै बोल्न चाहेका थिए, तर सत्तारुढ सांसदहरूले प्रतिवाद गरेका थिए । सत्ता पक्षका सांसदहरूले सुरुमा बोल्न नमिल्ने भन्दै आफ्नो पालामा मात्र बोल्न भनेपछि दुई पक्षबीच…