Logo

नेपाल एसबिआई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२५ को अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको छ । चैत्र ४ देखि १० गतेसम्म सातै प्रदेशमा सम्पन्न यस कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ,…