काठमाडौं । सिन्धु विकास बैंकको १४औँ र १५औँ वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । चैत्र ८ गते शुक्रबार काभ्रेपलान्चोक जिल्लाको धुलिखेलको मिराबल होटल एण्ड रिसोर्टमा सम्पन्न भएको बैंकको साधारण सभाले आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ को वित्तिय विवरण सर्वसम्मतीले पारित गरेको छ । गत आर्थिक वर्षमा विविध कारणले साधारण सभा गर्न…