काठमाडाैं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल ब्राण्ड लामिनार टायल्सले पहिलो र एकमात्र फुलबडी टायल सेन्टाे संग्रहलाई सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै सेन्टाे नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुलबडी टायल संग्रहलाई बजारमा ल्याएको छ । फुल बडी टायलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि पूरै अंश एउटै डिजाइनको हुने…