Logo

धुलिखेल-खावा सडक खण्डको ठेक्का रद्द

काठमाडाैं । निर्माणाधीन धुलिखेल–खावा सडकको ठेक्का रद्द भएको छ । मंगलबार बसेको सडक डिभिजन भक्तपुरको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको हो । सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचनामार्फत् ठेक्का रद्द भएको जानकारी दिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलदेखि–खावा भञ्ज्याङसम्म चार किलोमिटर सडक गौरी पार्वती निर्माण सेवा प्रालिले बनाइरहेको थियो । २०७९ जेठ २० मा…