Logo

नेपाल टेलिकमको नाफा घट्यो

काठमाडौं । नेपाल टेलिकमको नाफामा प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा २ अर्ब ६३ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ३ अर्ब ९३ करोड रुपैयाँ थियो । चालु आव दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको आम्दानी १७ अर्ब रुपैयाँ छ ।…