Logo

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७१, सिसिटिभिमार्फत २९, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ६०, हर्न निषेधमा ६, लेन क्रसमा १६, अवस्था…